Recent Matches

Latest News

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ । ओमान क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ओभरमा मात्र रन बनायो । निकै खराव सुरुवात गरेको नेपालल दुई रनमा पहिलो विकेट गुमायो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा आरिफ […]

Read more

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको अन्तिम खेलमा नेपालले ओमानलाई ६५ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ११ ओभरमा मात्र ६४ रनमा अलआउट भयाे । निकै खराव सुरुवात गरेको नेपालल दुई रनमा पहिलो विकेट गुमायो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके […]

Read more

ओमानमा जारी पाँच देश सहभागी टी–२० क्रिकेट प्रतियोगितामा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दै छ । आजको प्लेयिङ सेटमा सुशन भारीले स्थान बनाएका छन् । उनले ललितनारायण राजवंशीलाई रिप्लेस गरेका हुन् । आज नेपालले पहिला ब्याटिङ गर्ने भएकाे छ । ओमानले टस जितेर पहिला बलिङ राेजेकाे छ । नेपाली टिमको प्लेइङ सेट आरिफ शेख, दिपेन्द्रसिंह […]

Read more

ओमानमा जारी पाँच देशको सहभागिता रहेको टी २० सिरीजको अन्तिम खेलमा नेपालले आज घरेलु टिम विरुद्ध खेल्दैछ । ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार सवा तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा सबै भन्दा बलियो टिमका रुपमा देखिएको ओमान विरुद्ध नेपालले जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । ओमानले अहिलेसम्म तीन खेलमा […]

Read more

ओमानमा जारी पाँच देशको सहभागिता रहेको टी २० सिरीजको अन्तिम खेलमा नेपालले आज घरेलु टिम विरुद्ध खेल्दैछ । ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार सवा तीन बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा सबै भन्दा बलियो टिमका रुपमा देखिएको ओमान विरुद्ध नेपालले जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ । ओमानले अहिलेसम्म तीन खेलमा […]

Read more

टेस्ट मान्यता राष्ट्र आयरल्याण्डविरुद्ध घरेलु टोली ओमान ४३ रनले विजयी भएको छ । एसोसियट टिम ओमानको यो आयरल्याण्डविरुद्ध ऐतिहासिक जित पनि हो ।१७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६.२ ओभरमा सवै विकेट गुमाएर १३०रनमा समेटिन पुग्यो । आयरल्याण्डका लागि केभिन ओव्राइनले ३९ रन बनाउँदा एन्डे बालव्रिनले १९ रनको योगदान गरे । मार्क आदिर १८ तथा हेरि […]

Read more

ओमानमा जारी टी २० क्रिकेट सिरीजमा घरेलु टिमले टेष्ट मान्यता टिम आयरल्याण्डलाई एक सय ७४ रनको लक्ष्य दिएको छ । ओमान क्रिकेस एसोसियसनको टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिमले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ७३ रन बनायो । उसका चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । सुरुवात राम्रो नगरेपनि […]

Read more

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले ओडीआइ मान्यता पाएका देशलाई ३६ वटा एकदिवसिय खेल पुर्याउनका लागि आइसीसी मेन्स क्रिकेट वल्र्डकप लिग टु को खेल तालिका सार्वजनिक गरेको छ । जसमा नेपालले पहिलो चरणमा कीर्तिपुर मैदानमा ओमान, अमेरीकासँग सिरीज खेल्ने भएको छ । आइसीसीले आफ्नो बरियतामा १४ देखि २० स्थानमा रहेका टिमलाई ३६ वटा एकदिवसिय खेल पुर्याउन यो […]

Read more

ओमान र अमेरिकाले एक दिवशीय मान्यता पाएका छन् । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत खेलमा ओमानले नामिवियालाई हराएपछि एक खेल अगावै अन्तर्राष्ट्रिय एक दिवशीय मान्यता पाएको हो । अमेरिकाले पनि हङ्कङलाई पराजित ग¥यो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले दुबै देशलाई एक दिवशीय मान्यताको घोषणा गरिसकेको छ । नामिवियामा जारी विश्व क्रिकेट लिग डिभिजन […]

Read more

काठमाडौं – एसीसी एशिया कप छनोट २०१८ अन्तर्गत नेपाल पहिलो खेलमा नै पराजित भएको छ । आज भएको खेलमा नेपाल ओमान सँग ७ विकेटले पराजित भयो । मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय २१ रन बनायो । ओपनर अनिल शालाई आराम दिएर सुवास खकुरेललाई […]

Read more

Team Information

  • Abbreviation OMA

Current Squad