Recent Matches

Latest News

प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले १ माथि एक सय ६१ रनकाे जित निकालेकाे छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ५० ओभरमा ८ विकेट गुमाउँदा दुई सय ६५ रन बनायो । प्रदेश दुईका लागि हरीशंकर शाहले ३१, हसिम अन्सारीले २०, रवी शाहले २०, सुरज पटेलले अविजीत रन […]

Read more

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा प्रदेश दुईले प्रदेश एकलाई दुई सय ६६ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ५० ओभरमा ८ विकेट गुमाउँदा दुई सय ६५ रन बनायो । प्रदेश दुईका लागि हरीशंकर शाहले ३१, हसिम अन्सारीले २०, रवी शाहले २०, सुरज पटेलले अविजीत रन बनाए […]

Read more

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीले प्रदेश एकलाइ ११३ रनले हरायो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४५ ओभर तीन बलमा दुई सय चार रनमा अलआउट भयो । उसका लागि हरी चौहानले ४१ तथा विनोद भण्डारीले ३० रन बनाए । यस्तै राजेश पुलामीले ५६, करण केसीले २६ रनको योगदान गरे […]

Read more

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ १० गतेबाट २५ गतेसम्म हुने जनाएको छ  । टियु क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने […]

Read more

Team Information

  • Abbreviation PRO-1

Current Squad