Recent Matches

Latest News

प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा प्रदेश २ लाई एक सय ५६ रनले हराउँदै पुलिस समुह बी बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ५३ रन बनायो । बलियो […]

Read more

प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा प्रदेश २ ले १ माथि एक सय ६१ रनकाे जित निकालेकाे छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ५० ओभरमा ८ विकेट गुमाउँदा दुई सय ६५ रन बनायो । प्रदेश दुईका लागि हरीशंकर शाहले ३१, हसिम अन्सारीले २०, रवी शाहले २०, सुरज पटेलले अविजीत रन […]

Read more

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेटमा प्रदेश दुईले प्रदेश एकलाई दुई सय ६६ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ५० ओभरमा ८ विकेट गुमाउँदा दुई सय ६५ रन बनायो । प्रदेश दुईका लागि हरीशंकर शाहले ३१, हसिम अन्सारीले २०, रवी शाहले २०, सुरज पटेलले अविजीत रन बनाए […]

Read more

विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७८ रन बनाएको थियो । […]

Read more

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रदेश नम्वर २ लाई जितका लागि २७९ रनको लक्ष्य दिएको छ  । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७८ रन बनायो । आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले । ओपनर […]

Read more

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जेठ १० गतेबाट सुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद परिषद राखेपले शनिबार पत्रकार सम्मेलन गर्दै नेपालय इन्टरनेशनलको व्यवस्थापनमा हुने प्रतियोगिता जेठ १० गतेबाट २५ गतेसम्म हुने जनाएको छ  । टियु क्रिकेट मैदान र मुलपानी अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हुने प्रतियोगिता यसअघि जेठ ८ गतेबाट सुरु हुने […]

Read more

Team Information

  • Abbreviation PRO-2

Current Squad