Recent Matches

Latest News

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा गण्डकी प्रदेशलाई १०९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ३०.१ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको छ । गण्डकीका लागि सुमन घिमिरेले सर्वाधिक ३४ रन बनाउँदा आकाश थापा २८ रनमा नट आउट रहे । ५० रन हुँदा ६ विकेट गुमाएको गण्डकीका लागि सुमन […]

Read more

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीनले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा प्रदेश तीनले प्रदेश ५ लाई ६ विकेटले हरायो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाँच ४२ ओभरमा एक सय २२ रनमा अलआउट भयो । उसका लागि […]

Read more

एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले प्रदेश तीनलाई ४१ रनले हरायाे । प्रदेश ३ का ज्ञानेन्द्र मल्लले सतक बनाएपनि टिमलाइ हारबाट बचाउन सकेनन् । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो […]

Read more

एक्सपर्ट प्रधानमन्त्री कप एकदिवसय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले प्रदेश तीनलाई दुई सय ८९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा नौं विकेट गुमाउँदै दुई सय ८८ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको एपीएफले १५ रनमा पहिलो विकेट गुमायो । त्यसपछि ३५ रन बनाउँदा एपीएफले […]

Read more

मनमोहन मेमोरियल अन्तर प्रदेशस्तरीय यू–१६ क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर तीन आठ विकेटले विजयी भएको छ । टियू क्रिकेट मैदान कीर्तिपुरमा गण्डकी प्रदेशले दिएको १ सय रनको लक्ष्य प्रदेश तीनले १६ दशमलब ५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । प्रदेश तीनको जीतमा आशिष भट्टराई र अभिषेक उपाध्यायले उत्कृष्ट ब्याटिङ गरेका थिए […]

Read more

Team Information

Current Squad