Recent Matches

Latest News

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपाल युएइसग पाच रनले पराजित भएको छ । हारसगै नेपालको लिगको शिर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको छ । स्कोर कार्ड थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ६ विकेट गुमाउदै ७९ रन बनायो । नेपालको कसिलो […]

Read more

युएइबाट पाएको ८० रनको लक्ष्य पक्ष्याएको नेपालले चार विकेट गुमाएको छ । थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ६ विकेट गुमाउदै ७९ रन बनायो । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले पहिलो सफलता हात पार्यो । नेपालका […]

Read more

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपालले युएइबाट ८० रनको लक्ष्य पाएको छ । थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएइले २० ‌ओभरमा ७ विकेट गुमाउदै ७९ रन बनायो । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले […]

Read more

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपालले अहिले युएइसग खेलिरहेको छ । थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा जारी खेलमा युएइले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले पहिलो सफलता हात पार्यो । नेपालका लागि रुविना […]

Read more

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपालले अहिले युएइसग खेलिरहेको छ । ् थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा जारी खेलमा युएइले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले पहिलो सफलता हात पार्यो । नेपालका लागि […]

Read more

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपालले अहिले युएइसग खेलिरहेको छ । थाइल्याण्डको बैककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा जारी खेलमा युएइले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपालको कसिलो बलिङ सामु युएइले राम्रो सुरुवात गर्ने सकेन । युएइले एक रन जोडदा नेपालले पहिलो सफलता हात पार्यो । नेपालका लागि रुविना […]

Read more

आइसीसी महिला टि–ट्वान्टी विश्वकप छनाेट अन्तर्गत जारी एसिया क्षेत्रको छनोटमा नेपालले तेस्रो खेल अहिले युएईसग खेलिरहेको छ । थाइल्याण्डको बैकक स्थित एशियन इन्चिट्युट अफ टेक्नोलाेजि मैदानमा जारी खेलमा युएइले टस जितेर ब्याटिङको निर्णय गरेको छ । छनोटको शिर्ष दुई स्थानमा रहने टाेली ग्लाेवल क्वालिफायरमा छनाेट हुने भएकाले त्याे सम्भावना जिवितै राख्न नेपाल युएर्इ विरूद्ध जितकाे […]

Read more

Team Information

  • Abbreviation UAE

Current Squad