Tag: England

अफगानिस्तान विरूद्द इंग्ल्याण्ड ब्याटिङमा

आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध घरेलु टोलि इंग्ल्याण्डले पहिला ब्याटिङ गर्ने भएको छ । जारी प्रतियोगिता इंग्ल्याण्डले तीन खेल जितेको छ ...

पाकिस्तान विरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्ड १२ रन विजयी

पाकिस्तान विरुद्धको दोस्रो एकदिवसिय खेलमा इंग्ल्याण्डले १२ रनको रोमाञ्चक जित हात पारेको छ । गएराति भएको खेलमा पहिले ब्याटिङ गरेको ...

कुकले क्विन्स अवार्डबाट सम्मानित हुने

इंग्ल्याण्ड क्रिकेट टिमका पूर्व कप्तान एलेस्टर कुकसँगै रग्वी युनियनका पूर्व कप्तान बील बीउमोन्ट यस बर्षको क्विन्स अवार्डबाट सम्मानित हुने भएका ...

अाइसीसी महिला टी-२० विश्वकप, इंग्ल्याण्ड र अष्ट्रेलियाकाे उपाधि भिडन्त

आइसीसी महिला टी–२० विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्ने भएका छन । आज भएको सेमिफाइनलमा इंल्याण्डले भारतलाई हरायो भने ...

इंग्ल्याण्डद्वारा अष्ट्रेलिया २४२ रनको भारी अन्तरले पराजित

एकदिवशीय क्रिकेटमा इंग्ल्याण्डले नयाँ कीर्तिमान कायम गरेको छ । अष्ट्रेलियाबिरुद्धको पाँच एकिदिवशीय श्रृंखलाको तेस्रो खेलमा इंग्ल्याण्डले सर्बाधिक योगफलको कीर्तिमान सुधार ...

एकदिवसिय क्रिकेटमा इंग्ल्याण्डको किर्तीमान

एकदिवशीय क्रिकेटमा इंग्ल्याण्डले नयाँ कीर्तिमान कायम गरेको छ । अष्ट्रेलियाबिरुद्धको पाँच एकिदिवशीय श्रृंखलाको तेस्रो खेलमा मंगलबार इंग्ल्याण्डले सर्बाधिक योगफलको कीर्तिमान ...

रोयको सतकमा इंग्ल्याण्डले अष्ट्रेलियालाई ३८ रनले हरायो

अष्ट्रेलियाविरुद्धको दोस्रोे एकदिवशीय खेलमा इंग्ल्याण्ड विजयी भएको छ । ज्यासन रोयले शतकीय योगदान दिएपछि इंग्ल्याण्डले घरेलु टिमलाई ३८ रनले हरायो ...

इंग्ल्याण्डमाथि स्कटल्याण्डको ऐतिहासिक जित

एसोसियट राष्ट्र स्कटल्याण्डले इंग्ल्याण्डमाथि ऐतिहासिक जित निकालेको छ । एकमात्र एक दिवशीय खेलका लागि स्कटल्याण्ड भ्रमणमा पुगेको इंग्ल्याण्डले ६ रनको ...

एकदिवसीय बरियतामा भारतलाई उछिन्दै इङल्याण्ड शिर्ष स्थानमा

अन्तराष्ट्रिय क्रिकेट परिषद्को नयाँ बरियतामा इङल्याण्डले भारतलाई उछिनेको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा इङल्याण्ड एक सय २५ अंकका ...

५८ रनमा अलआउट भएको इङल्याण्डले बनायो अनौठो रेकर्ड

न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्टमा इग्ल्याण्ड मात्र ५८ रनमा अलआउट हुँदै अर्को किर्तीमान बनाएको छ । टेष्ट क्रिकेटमा थोरै रनमा धेरै ...

न्यूजिल्याण्ड विरुद्धको खेलमा इङग्ल्याण्ड विजयी भएपनि प्रतियोगिताबाट बाहिरीयो

त्रिकोणात्मक श्रृखंला अन्तर्गत इग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड २ रनले पराजित भएपनि फाइनलका लागि छनोट भएको छ । टस हारेर ब्याटिङको ...

अष्ट्रेलिया विरुद्धको पाँच खेलको श्रृख‌‍ला इङल्याण्डको पोल्टामा

अष्ट्रेलिया विरुद्धको पाँचौ तथा अन्तिम एकदिवसिय खेलमा इग्ल्याण्ड १२ रनले विजयी भएको छ । जितसंगै इग्ल्याण्डले पाच खेलको श्रृंखला चार ...

चौथो खेलमा अष्ट्रेलिया ३ विकेटले विजयी

इग्ल्याण्ड विरुद्धको पाच खेलको श्रृंखलामा अष्ट्रेलियाले पहिलो जित निकालेको छ । लगातार तीन खेलमा हार ब्यहोरेर श्रृंखला गुमाइसकेको अष्ट्रेलियाले तेस्रो ...

एसेस श्रृङखला अष्ट्रेलियाको पक्षमा, इङग्ल्याण्ड इनिङ र ४१ रनले पराजित

इग्ल्याण्ड विरुद्धको तेस्रो एसेस टेष्ट खेल अष्ट्रेलियाले एक इनिङ र ४१ रनले जितेको छ । जितसंगै अष्ट्रेलियाले पाच खेलको श्रृखंला ...

Page 2 of 6 1 2 3 6