Tag: India

भारतीय युवा क्रीकेटर पृथ्वी श ८ महिनाका लागि निलम्बनमा

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले युवा ब्याट्सम्यान पृथ्वी शलाई ८ महिनाका लागि निलम्बन गरेको छ । बीसीसीआईले प्रतिबन्धित औषधी सम्बन्धि नियम ...

भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा

भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक ...

भारत र न्युजिल्याण्डले पहिलो सेमिफाइनलमा मंगलबार प्रतिस्पर्धा गर्दै

पाँच साताभन्दा लामो उत्साहपूर्ण लिग चरणपछि आईसीसी एकदिवशीय विश्वकप क्रिकेट निर्णायक चरणमा प्रवेश गरेको छ । जसअनुसार भारत र न्युजिल्याण्डले ...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा

शनिबार राति भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अन्तिम लिग खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । उक्त खेलमा अष्ट्रेलिया ...

भारत लिग चरणको शिर्ष स्थानमा रहदै सेमिफाइनलमा प्रवेश

आइसीसी एकदिवसिय विश्वकपमा भारतले श्रीलंकालाई सात विकेटले हराएको छ । जितसँगै भारत लिग चरणको शिर्ष स्थानमा रहदै सेमिफाइनलमा प्रवेश गरेको ...

रोहितको नयाँ कीर्तिमान

भारतीय ओपनर ब्याट्सम्यान रोहित शर्माले जारी विश्वकपमा पाँचौं शतक प्रहार गरेका छन् । उनी एउटै विश्वकपमा सर्वाधिक शतक बनाउने विश्वको ...

भारत बिश्वकपको सेमिफाइनलमा

बंगलादेशबिरुद्ध २८ रनले जित हासिल गरेपछि इंग्ल्याण्ड र वेल्समा जारी एकदिवशीय विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ । ...

विश्वकपमा बंगलादेश र भारत आमने सामने हुँदै

आईसीसी एकदिवशीय विश्वकपमा आज एसियाली छिमेकी प्रतिस्पर्धी बंगलादेश र भारत आमने सामने हुँदैछन् । यो खेल बर्मिङघमको एजबास्टोन रंगशालामा नेपाली ...

बिश्वकपमा भारतको पहिलो हार

आईसीसी एकदिवशीय विश्वकप अन्तर्गत घरेलु टोली इंग्ल्याण्डले भारतबिरुद्ध ३१ रनको महत्वपूर्ण जित हासिल गरेको छ । सेमिफाइनल प्रवेशको सम्भावना जीवितै ...

शिखर धवन चोटका कारण विश्वकपबाट बाहिर

भारतीय ओपनर व्याट्सम्यान शिखर धवन विश्वकप क्रिकेटबाट बाहिरिएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा औंलामा चोट लागेका कारण शुरुमा तीन खेलमा खेल्न ...

‘हाई भोल्ट’ काे खेलमा पाकिस्तान र भारत खेल्दै

म्यान्चेस्टरको बिशाल सडक र ओल्ड ट्राफोटको स्ट्याण्ड, आईसीसी एकदिवशीय विश्वकप क्रिकेटको बहुप्रतीक्षित खेलमा समर्थकको उत्साहसँगै सानदार हुनेछ । यो खेल ...

Page 2 of 5 1 2 3 5
ADVERTISEMENT
ADVERTISEMENT