अाइपीएलकाे अक्सनमा २ कराेड मूल्यका ९ खेलाडी भारत बाहिरका

अाइपीएलकाे अक्सनमा २ कराेड मूल्यका ९ खेलाडी भारत बाहिरका

इन्डियन प्रिमियर लिग आईपीएलको ११औं सिजनका लागि खेलाडीको लिलामी १८ डिसेम्बरमा हुँदै छ । पहिलो पटक आईपीएलको अक्सन प्रक्रिया बेंग्लोर ...

सन्दिपको प्रदर्शनमा प्रफुल्ल भएका क्लार्क

सन्दिपको प्रदर्शनमा प्रफुल्ल भएका क्लार्क

रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा शनिबार डेब्यू गरेका नेपाली युवा बलर सन्दिप लामिछानेको प्रदर्शनमा सबै भन्दा खुरी माइकल क्लार्क देखिए ...

आइपिएलमा दिल्लीको अर्को हार, हैदरावाद ७ विकेटले विजयी

आइपिएलमा दिल्लीको अर्को हार, हैदरावाद ७ विकेटले विजयी

सनराइसर्ज हैदराबाद इन्डियन प्रिमियर लिग आइपिएलको शीर्ष स्थानमा उक्लिएको छ । गएराती भएको खेलमा हैदराबादले दिल्ली डेयर डेभिल्सलाइ सात विकेटले ...

आइपीएलमा मुम्बईद्वारा पञ्जाव ६ विकेटले पराजित

आइपीएलमा मुम्बईद्वारा पञ्जाव ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत गएराती भएको खेलमा मुम्बई इन्डियन्सले किंस इलाभेन पंजावलाई ६ विकेटले पराजित गरेको छ । इन्दोर ...

आइपीएलमा कोलकाताद्वारा चेन्नेई ६ विकेटले पराजित

आइपीएलमा कोलकाताद्वारा चेन्नेई ६ विकेटले पराजित

इन्डियन प्रिमियर लिगमा कोलकाता नाइटराइडर्सले पाँचौ जित निकालेको छ । गएराति भएको खेलमा चेन्नेई सुपर किङसलाई ६ विकेटले हराउँदै कोलकाता ...

आइपिएलमा दिल्लीको कमब्याक, कोलकाता ५५ रनले पराजित

आइपिएलमा दिल्लीको तेस्रो जित, राजस्थान ४ रनले पराजित

इन्डियन प्रिमियर लिग अन्तर्गत दिल्ली डेयरडेभिल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई चार रनले पराजित ...

आइपिएल अक्सनका महङगा खेलाडी

आइपिएल अक्सनका महङगा खेलाडी

आईपीएलमा यो सिजन फर्केको राजस्थानले ठुलो मूल्यमा इंग्ल्याण्ड अलराउण्डर बने स्टोकलाई १४.५ करोडमा खरिद गरेको थियो। भारतीय ब्याट्सम्यान केएल राहुल ...

इन्डियन प्रिमियर लिगको उपाधिका लागि मुम्बई र पुणे विच प्रतिस्पर्धा हुदै

इन्डियन प्रिमियर लिगको उपाधिका लागि मुम्बई र पुणे विच प्रतिस्पर्धा हुदै

इन्डियन प्रिमियर लिगको उपाधिका लागि आज मुम्बई इन्डियन्स र राइजिङ पुणे सुपर जाइन्ट विच प्रतिस्पर्धा हुदैछ । हैदरावाद स्थित इन्डिरा ...

हैदरावादलाई हराउदै कोलकाता इन्डियन प्रिमियर लिगको क्वालिफायर्समा

हैदरावादलाई हराउदै कोलकाता इन्डियन प्रिमियर लिगको क्वालिफायर्समा

सनराइजर्स हैदरावादलाई हराउदै कोलकाता नाइटराइडर्स इन्डियन प्रिमियर लिगको क्वालिफायर्समा प्रवेश गरेको छ । कोलकाताले हैदरावादलाई डकवर्थ एण्ड लुइस नियमको आधारमा ...

राइजिङ पुणे सुपरजाइन्ट इन्डियन प्रिमियर लिगको फाइनलमा, मुम्बई इन्डियन्स २० रनले पराजित

राइजिङ पुणे सुपरजाइन्ट इन्डियन प्रिमियर लिगको फाइनलमा, मुम्बई इन्डियन्स २० रनले पराजित

मुम्बई इन्डियन्सलाई २० रनले हराउदै राइजिङ पुणे सुपरजाइन्ट इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । मुम्बइको बाङखडे क्रिकेट मैदानमा ...

Page 1 of 5 125