अन्तर्राष्ट्रिय एक दिवसिय खेलमा नेपालको एतिहासिक जित

पारस र सोमपालको अर्धसतक, नेपालले नेदरल्यान्डसलाई दियो २१७ रनको लक्ष्य

नेदरल्यान्डस विरुद्धको दोस्रो एकदिवशीय खेलमा नेपालले घरेलु टोलीलाई २१७ रनको लक्ष्य दिएको छ । सोमपाल कामीको उत्कृष्ट ब्याटिङको सहयोगमा नेपालले ...

पहिलाे ऐतिहासिक अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै नेपाल

पहिलो एकदिवसिय सिरीज बराबरी गर्ने दाउमा नेपाल

एकदिवसिय मान्यता पाएपछि पहिलो खेल खेलेको नेपालले निराशाजनक नजिता हात पारेपनि त्यसको परिपुर्तीका लागि भोली दोस्रो एकदिवसिय खेल खेल्दैछ । ...

नेदरल्याण्ड्सले दिएको सामान्य लक्ष्य पक्ष्याएको नेपाल कठिन मोडमा

सरद भेषावकर दोस्रो एक दिबसिय खेल खेल्न नसक्ने

नेदरल्याण्ड्सविरुद्धको एकदिवशीय क्रिकेट सिरिज खेलिरहेको नेपाललाई अर्को चुनौति थपिएको छ । नेपालका अलराउण्डर सरद भेषावकर भोलीको खेल खेल्न नसक्ने भएका ...

नेदरल्याण्ड्सले दिएको सामान्य लक्ष्य पक्ष्याएको नेपाल कठिन मोडमा

नेदरल्याण्ड्सले दिएको सामान्य लक्ष्य पक्ष्याएको नेपाल कठिन मोडमा

एकदिवसिय क्रिकेटमा डेब्यु खेल खेलिरहेको नेपाल नेदरल्याण्डस विरुद्ध कठिन मोडमा पुगेको छ । कप्तान पारस खड्का गुमाएपछि आरिफ शेख, बसन्त ...

पारस र सोमपालको कसिलो बलिङमा नेपालले पायो १९० रनको लक्ष्य

पारस र सोमपालको कसिलो बलिङमा नेपालले पायो १९० रनको लक्ष्य

नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ । टस जिति पहिला व्याटिङ गरेको नेदरल्याण्ड्स ४७.४ ओभर अल आउट हुँदै १८९ ...

नेदरल्याण्ड्स विरूद्धकाे पारसको शान्दार प्रदर्शन

नेदरल्याण्ड्स विरूद्धकाे पारसको शान्दार प्रदर्शन

नेदरल्याण्ड्स विरूद्धकाे एक दिवशीय खेलमा नेपालले अाठाैं विकेट हात पारेकाे छ । ४०अाैं अाेभरमा पारसले चार विकेट लिएपछि नेदरल्याण्ड्स दबाबमा ...

नेदरल्याण्ड्स विरुद्धको पहिलो एकदिवशीय क्रिकेट खेल जारि, खड्काले लिए २ विकेट

नेदरल्याण्ड्स विरुद्धको पहिलो एकदिवशीय क्रिकेट खेल जारि, खड्काले लिए २ विकेट

नेदरल्याण्ड्स विरुद्ध पहिलो एकदिवशीय क्रिकेट खेलिरहेको नेपालले औसत प्रदर्शन गरेको छ । टस हारि पहिला व्याटिङ गर्न मैदान उत्रिएको नेपाली ...

पहिलाे ऐतिहासिक अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै नेपाल

पहिलाे ऐतिहासिक अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै नेपाल

इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा पाएको सफलतासँगै नेपाली टोली आज नेदरल्याण्ड्ससँग ऐतिहासिक एकदिवशीय खेल खेल्दैछ । खेल नेपाली समय अनुसार पौने ...

नेपाल र नेदरल्याण्ड्स बिचको एतिहासिक एक दिवसीय खेल नेपाली च्यानलबाट हेर्न पाइने

एक दिवसीय अंतरराष्ट्रीय मान्यता प्राप्त गरेपछि नेपाल क्रीकेट टोलीले आफ्नो पहिलो खेल भोली नेदरल्याण्डसँग उसको घरेलु मैदानमा खेल्दै छ । ...

आजको दिन नेपाली क्रिकेट टिमले लर्डसमा एेतिहासिक खेल खेलेको सम्झना

एमसिसीले नेदरल्याण्ड्स र नेपाल सँग ६-६ ओभर खेल्ने, नेपाल र नेदरल्याण्ड्सको खेल पुरै २० ओभर हुने

लर्ड्समा आज तय भएको त्रिकोणात्मक टी-ट्वान्टी सिरिजका खेलहरु बर्षाका कारण कारण प्रभावित भएको छ। बर्षा रोकिए सँगै खेलको तालिका पनि ...

Lords

लर्डस मैदानमा बर्षा रोकियो, पिचको निरीक्षण केहिबेरमा

इंग्ल्यान्डको लर्ड्समा आज हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज बर्षाका कारण प्रभावित भएको छ । लगातार परेको झरिका कारण एमसिसि र नेदरल्याण्ड ...

Lords

बर्षाका कारण लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज शुरु हुन ढिला

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज बर्षाका कारण ढिला शुरु हुने भएको छ । नेपाल, नेदरल्याण्ड र मेरिलिबोन क्रिकेट क्लब ...

नेपाल र नेदरल्याण्ड्स बिचको खेल लाईभ प्रशारण हुने

एक दिवसीय अंतरराष्ट्रीय मान्यता प्राप्त गरेपछि नेपालले आफ्नो पहिलो खेल नेदरल्याण्डसँग उसको घरेलु मैदानमा आगामी अगस्त १ र ३ मा ...

बजेटको समस्या देखाउँदै स्कटल्याण्डले नेपालसँग खेल्न अस्विकार

लर्डस र नेदरल्याण्ड्समा दुई प्रतियोगिता खेल्ने नेपाली टिमको विदाई

इंग्ल्यान्डको लर्ड्समा हुने त्रिकोणात्मक टी-ट्वान्टी सिरिज र नेदरल्याण्डसंगको एकदिवसीय क्रिकेट सिरिज खेल्न जाने नेपाली क्रिकेट टोली भोल त्यसतर्फ प्रस्थान गर्ने ...

नेपालको घरेलु तयारी पुरा फोटोमा

नेदरल्याण्ड्स र लर्डसमा हुने खेलका लागि नेपाली टिम तयारीमा ब्यस्त

इङ्ल्याण्डको लर्डस र नेदरल्याण्ड्स विचको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले तयारी सुरु गरेको छ । एक साताको अन्तरमा दुईवटा ...

Basant Regmi

नेपालले पहिलो एकदिवसिय खेल नेदरल्याण्ड्ससँग खेल्ने

एक दिवसीय मान्यता प्राप्त गरेपछि नेपालले पहिलो खेल नेदरल्याण्डसँग खेल्ने भएको छ । क्रिकेट सम्बन्धी वेबसाईट क्रिकबजले जनाएअनुसार नेपाल र ...

Page 1 of 3 123