Tag: New Zealand

भारतसँगको टेष्ट सिरिज न्युजिल्यान्डले क्लिनस्वीप

भारतसँगको दुई टेष्ट सिरिज घरेलु टोली न्युजिल्यान्डले क्लिनस्वीप गरेको छ । दोस्रो टेष्टकाे तेस्रो दिनमै भारतलाई ७ विकेटले पराजित गर्दै ...

इंग्ल्याण्डविरुद्धको टी २० शृंखलामा न्यूजिल्याण्डको २–१ को अग्रता

इंग्ल्याण्डविरुद्धको टी २० शृंखलामा न्यूजिल्याण्डले २–१ को अग्रता बनाएको छ । पहिलो टी २० जित्दै १–० को अग्रता बनाएको न्यूजिल्याण्डले ...

न्युजिल्याण्डका पुर्व कप्तान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास

न्युजिल्याण्डका पुर्व कप्तान ब्रेन्डन म्याकुलमले क्रिकेट खेल जीवनबाट सन्यास लिएका छन् । क्यानडामा जारी ग्लोबल टी-ट्वान्टी क्रिकेट सकिएपछि उनले खेलाडी ...

इंग्ल्याण्डले पहिलो पटक विश्वकप उपाधि जित्यो

आईसीसी एक दिवशीय विश्वकपको १२औं संस्करणले नयाँ च्याम्पियन दिएको छ । न्यूजिल्याण्डलाई सुपर ओभरमा हराउँदै इंग्ल्याण्डले पहिलो पटक विश्वकप उपाधि ...

इंग्ल्याण्डलाई न्युजिल्याण्डको दुई सय ४२ रनको लक्ष्य

आइसीसी एकदिवसिय विश्वकपको फाइनलमा न्युजिल्याण्डले इंग्ल्याण्डलाई दुई सय ४२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ...

विश्वकपको उपाधिका लागि इंग्ल्याण्ड र न्यूजिल्याण्ड विच प्रतिस्पर्धा

आइसीसी एकदिवसिय विश्वकपमा उपाधिका लागि यतिबेला इंग्ल्याण्ड र न्यूजिल्याण्ड विच प्रतिस्पर्धा भइरहेको छ । इंग्ल्याण्डको लर्डसमा जारी खेलमा न्यूजिल्याण्डले टस ...

भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा

भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक ...

भारत र न्युजिल्याण्डले पहिलो सेमिफाइनलमा मंगलबार प्रतिस्पर्धा गर्दै

पाँच साताभन्दा लामो उत्साहपूर्ण लिग चरणपछि आईसीसी एकदिवशीय विश्वकप क्रिकेट निर्णायक चरणमा प्रवेश गरेको छ । जसअनुसार भारत र न्युजिल्याण्डले ...

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण पुरा

शनिबार राति भएको अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको अन्तिम लिग खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । उक्त खेलमा अष्ट्रेलिया ...

न्यूजिल्याण्डलाई ११९ रनले हराउँदै इंग्ल्याण्डले अन्तिम चारको स्थान सुरक्षित

आईसीसी विश्वकपमा इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ । न्यूजिल्याण्डलाई ११९ रनले हराउँदै इंग्ल्याण्डले अन्तिम चारको स्थान सुरक्षित ग¥यो । यो नतिजाले ...

विश्वकपमा न्यूजिल्याण्डकाे दाेस्राे हार, स्टार्क धेरै विकेट लिने कीर्तिमान नजिक

आईसीसी विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले दोस्रो हार व्यहोरेको छ । लगातार पाँच खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेको न्यूजिल्याण्ड पछिल्ला दुई ...

वेष्ट इण्डिजलाई हराउँदै न्यूजिल्याण्ड शीर्ष स्थानमा

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले वेष्ट इण्डिजलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ । प्रतिष्पर्धात्मक खलमा न्यूजिल्याण्डले. इण्डिजमाथि ५ रनको जित हात पार्याे ...

न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई चार विकेटले हरायो

आइसीसी एकदिवसिय विश्वकपमान्यूजिल्याण्डले चौथो जित निकालेको छ । जितसँगै न्युजिल्याण्ड प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ । उसले दक्षिण अफ्रिकालाई चार ...

न्यूजिल्याण्डद्वारा श्रीलंका १० विकेटले पराजित

साविक उपविजेता न्यूजिल्याण्डले इंग्ल्याण्डमा जारी आईसीसी विश्वकपको पहिलो खेलमा श्रीलंकामाथि १० विकेटकाे जित निकालेकाे छ । टस हारेर ब्याटिङको निम्तो ...

Page 1 of 4 1 2 4